Section 5
दर्ता अनिवार्य नहुने
(१) यस ऐन बमोजिमको अधिकार प्राप्त गर्न कुनै पनि रचना, ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारण दर्ता गराउन अनिवार्य हुने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै रचना, ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारण स्वेच्छाले दर्ता गराउन चाहेमा रजिष्ट्रार समक्ष निवेदन दिई दर्ता गराउन सकिनेछ र दर्ता सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।